दफा ४६
अधिकार प्रत्यायोजन
आयोगले यस ऐन बमोजिम आफूलाई प्राप्त कुनै अधिकार शर्त तोकी प्रमुख निर्वाचन आयुक्त, आयुक्त वा कुनै सरकारी कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।